SK Tracking MG1 का विशेषताहरु –
- अब घरमै बसेर गाडीको बारेमा Mobile बाट जानकारी पाउन सकिने
- Mobile द्वारा गाडी बन्द गर्न सकिने *(Condition Applied)
- गाडीको Live Location हेर्न मिल्ने र गाडी Track गर्न मिल्ने साथै गाडीको Location Share गर्न मिल्ने
- पानी र धुलो बाट सुरक्षित उपकरण
ब्याट्रीमा जडान गरेको तार हटाएमा जानकारी प्राप्त हुने - तिब्र गतिमा गाडी चलाउदा जानकारी हुने
- गाडी कुन समयमा कहा बाट कति गतिमा चल्यो भन्ने जानकारी हुने
- तोकिएको ठाऊ भित्र प्रवेश गरेमा वा बाहिर गएमा जानकारी हुने (Geo-Fence)
- गाडी कति Kilometer चल्यो सो को दैनिक साप्ताहिक र मासिक रुट सहितको रिपोर्ट हेर्न मिल्ने
- गाडी चोरी हुन लाग्दा जानकारी हुने (Anti-theft Feature)
- Engine चालु र बन्द को जानकारी प्राप्त हुने